Sunday, June 26, 2011

Crocodile

Salt water crocodile
Food soures:-monkey,birds,sharks,humans,buffalo etc.This is dangarious animal.

Friday, June 24, 2011

Woodpecker(टोक्टोके)



                   Woodpecker  eat insects found in trees .when they hear an insect under the bark,they peck a hole with their beaks .Their beaks are long, straight,and pointy , good for making holes .Thier tongues are really long with a sharp end for sticking bugs inside the tree.Their tongue is alo stickly , so it can eat peanut butter from bird feeders.

Wednesday, June 22, 2011

Monday, June 20, 2011

cow (गाइ )


 Cow is secret animal and also national animal of nepal .Cow are worshiped  speacieal  tihar festval .

                    गाइ नेपालको रास्ट्रिय जनावर हो ! हिन्दुहरुले गाइ लाई निकै स्रद्धा गर्ने गर्छन ! बिसेस  गरि तिहार मा  गाइ तिहार को दिन यसलाई धुमधामले पुजा गरिन्छ ! एसको गहुत (मुत्र ) लाई पबित्र मानिन्छ  र यसको सेवनले धेरै रोग निको हुने विश्वास गरिन्छ !

Wednesday, June 15, 2011

crow (काग)

काग छट्टु र बुद्धिमान हुन् भन्ने विश्वास गरिन्छ ! दैलो  अगाडी काग कराएमा संदेश आउछ भन्ने विश्वास छ

Tuesday, June 14, 2011

vulture ( गिद्ध)


Vulture are largr birds  of prey that usaually feed on carrion (dead or dying animals and rocks . Vultre are thier large  wings to soar in the air for many miles without having to flap .
        जनावरको सिनो खाएर हाम्रो बाताबरण सफा र स्वच्छ  राख्ने ,प्रकृतिको कुचिकार पंक्षी गिद्ध लोप हुने अवस्थामा पुगेको छ ! पशुको  उपचार गर्दा डाइक्लोफ़ेनिक् औसधि खाएर मरेका सिनो खादा ,बासस्थान र आहारको अभाबमा गिद्धको संख्या दिनप्रतिदिन कमि आएको छ ! अर्को कुरा गिद्धले अग्ला रुखमा मात्र  बासस्थान बनाउछ तर अग्ला हुने सिमल का रुखहरुको  कमि भएकाले पनि गिद्ध को बासस्थान को अभाबले संख्या घटेको छ ! अब गिद्धको अस्तित्त्व लोप हुन् नदिन डाइक्लोफ़ेनिक् औसधि को प्रयोग गर्नु हुदैन र सिमल को संरक्षन गर्नु आवस्यक छ !

Monday, June 13, 2011

Rhino (गैडा )

One horn rhino are abundent in Nepal ,their famous palce to live on the earth .

पिंजडा बाट मुक्त भए दुए चरी news about two bords

                        करिब सात महिना देखि पिंजडामा पालिएका सुगा र कोतेरो (मुनिया )  क एक जोडीलाई आइतबार प्राकृतिक  बासस्थान मा छाडिएको छ ! पंक्षी संरक्षण संघ ( बि सी एन ) का पदाधिकारी र संरक्षणमा कार्यरत पत्रकारहरुको टोलीको पहलमा ति चरा पिंजडा बाट छाडिएको हो !
ति दुइ चरा लाजिम्पाट स्थित प्रतिमा गुरुङको एक रेस्टुरेन्ट मा सात महिनादेखि पिंजडामा थिए ! पिंजडा बाट चरा छाडे पछी गुरुङले भनिन प्राकृतिक बासस्थानमा रमाउने चरालाई किन पिंजडामा राख्नु ? कुनै फाइदा हासिल गर्नका लागि आफुले ति चरालाई पिंजडामा नराखेको उनले प्रस्ट परिन !

                     उनका अनुसार कोरिएन पार्टनर ले ति चरा पिंजडामा राखेका थिए ! सुरुमा त्यहाँ कोरियन नागरिकले ५ वटा चरा राखेका थिए ! केहि समय पछी मुनिया प्रजातिका एक चरा मरेको थियो ! गुरुंगले सुरुमा आफुलाई चरा संरक्षण बारे जानकारी नभएपनि जानकारहरुले त्यस बारे प्रस्ट पारेपछि आफुले गल्ति गरेको महसुस भएको सुनाइन् ! अरु कसैले पनि यसरी चरा पाल्नु भएको भए खुल्ला आकाशमा  छाडिदिनुस  उनको आग्रह छ , आफ्नो शौखको लागि अरुलाई बन्दि बनाउनु राम्रो होइन रहेछ ! 
                 पंक्षी संरक्षण संघ का प्रमुख कार्यकारी अधिकृत डा.हुमबहादुर गुरुंगले पिंजडामा पालिएका चरा प्राकृतिक बासस्थानमा छाडेर गुरुङ नमुना उदाहरण बनेको बताए उनले भए ,अब खोजि गरेर घर घरमा पालिएका चरा छाड्ने अभियान चलाउछौ ! 
रास्ट्रिय निकुन्ज तथा बन्यजन्तु  संरक्षण बिभाग ,बन कार्यलय र चरा संरक्षणमा कार्यरत निकाय र व्यक्तिहरुको पहलमा घर घरमा गएर अबैध ढंगले पालिएका चरा प्राकृतिक बासस्थानमा छाड्न पहल  थालिने गुरुङ ले  बताए
                                                                                                                 68 jetha 30  from ekantipur