Tuesday, June 14, 2011

vulture ( गिद्ध)


Vulture are largr birds  of prey that usaually feed on carrion (dead or dying animals and rocks . Vultre are thier large  wings to soar in the air for many miles without having to flap .
        जनावरको सिनो खाएर हाम्रो बाताबरण सफा र स्वच्छ  राख्ने ,प्रकृतिको कुचिकार पंक्षी गिद्ध लोप हुने अवस्थामा पुगेको छ ! पशुको  उपचार गर्दा डाइक्लोफ़ेनिक् औसधि खाएर मरेका सिनो खादा ,बासस्थान र आहारको अभाबमा गिद्धको संख्या दिनप्रतिदिन कमि आएको छ ! अर्को कुरा गिद्धले अग्ला रुखमा मात्र  बासस्थान बनाउछ तर अग्ला हुने सिमल का रुखहरुको  कमि भएकाले पनि गिद्ध को बासस्थान को अभाबले संख्या घटेको छ ! अब गिद्धको अस्तित्त्व लोप हुन् नदिन डाइक्लोफ़ेनिक् औसधि को प्रयोग गर्नु हुदैन र सिमल को संरक्षन गर्नु आवस्यक छ !

No comments:

Post a Comment